Thursday, September 23, 2021

दीपक र दीपाको नयाँ फिल्म 'कालो कोट'मा सौगात मल्ल पनि जोडिए, यस्तो छ भूमिका

भूमिका  

दीपक र दीपाको नयाँ फिल्म 'कालो कोट'मा सौगात मल्ल पनि जोडिए, यस्तो छ भूमिका  

दीपक र दीपाको नयाँ फिल्म 'कालो कोट'मा सौगात मल्ल पनि जोडिए, यस्तो छ भूमिका

काठमाडौं - हास्यकलाकार दीपकराज गिरीको नयाँ फिल्ममा अभिनेता सौगात मल्ला पनि जोडिएका छन् । निर्माता रोहित अधिकारीसँग दीपकराज र दीपाश्री निरौलाले मिलेर बनाउन लागेको नयाँ फिल्म कालो कोटमा सौगात भिलेनको भूमिकामा देखिने भएका हुन् । 

images

रोहितले ‘छ माया छपक्कै’ पनि निर्माण गरेका थिए । ‘सोसल कमेडी’जनरामा निर्माण हुने यस फिल्म लागि स्थापित अभिनेत्रीसँग कुरा भइरहेको निर्माण टिमले बताएको छ । 

सिमोस सुनुवारले निर्देशन गर्ने यस फिल्ममा दीपक–दीपाको समूहबाट दीपक दीपा र माग्ने बूढा ९केदार घिमिरे० मात्र साझेदारको रूपमा रहने छन् । प्रदीप भारद्वाजले लेखिरहेको फिल्मको हाल कास्टिङको काम चलिरहेको छ । 

No comments:

Post a Comment

दीपक र दीपाको नयाँ फिल्म 'कालो कोट'मा सौगात मल्ल पनि जोडिए, यस्तो छ भूमिका

भूमिका   दीपक र दीपाको नयाँ फिल्म 'कालो कोट'मा सौगात मल्ल पनि जोडिए, यस्तो छ भूमिका   काठमाडौं - हास्यकलाकार दीपकराज गिरीको नयाँ फिल...